
हाम्रो घर आँगनमा भित्रीदै गरेको नयाँ बर्ष २०७८साल को आगमन ले बसन्त को पालुवासगै मनमा आँट तनमा जोस-जाँगर जिवनमा खुशीयाली हर्ष उमंग लिएर आईदियोस!
एक आपसमा दया माँया सदभावको भावना जागृत होस!
नयनमा सजाएका शुन्दर सपनाहरू हृदयका ईच्छा आकांक्षा सबै पुरा होस!
सफलताले सगरमाथाको शिखर चुमोस!
प्रगतिपथमा लम्केका सबैका पाँईलाहरूले गन्तब्यमा पुग्न सफल होस!
पुराहोस सबै मनको चाहना!!!
सु स्वास्थ्य दिर्गायु चिरायु सुख शान्ति समृद्दि एवम उत्तरोउतर प्रगतिको साथमा
नव बर्षको हार्दिक मंगलमय शुभ कामना!!
स्वतन्त्र राष्ट्रिय अभियान नेपाल
IT DEPARTMENT
यो पोस्टलाई सेयर गर्नुहोस | 🙂