यो पोस्टलाई सेयर गर्नुहोस | 🙂नमस्कार सर आज स्वतन्त्र रास्ट्रीय अभियान नेपाल झापा जिल्ला समितिको सम्योजक इशु श्याम नेपाल को मुल आतिथ्यमा दमक नगर समिति सचिव निर्मल उप्रेति को सन्चालन मा शिव सताछि नगर समिति सम्योजक नवराज सुबेदि र भद्रपुर नगर समिति सदस्य गोबिन्द प्याकुरेल को सहित सहभागिता मा उत्साहजनक सहभागि को साथ राम मिश्र जि को सम्योजकत्वमा ११ सदस्सिय स्ववतन्त्र रास्ट्रीय अभियान नेपाल अर्जुन धारा नगर समिति गठन भएको छ कार्यकर्म मा सम्योजक इशु श्याम नेपाल ले देस भरि साङठन निर्माण तिव्र गति मा अघि बढेको र अभियान का गतिविधि बारे प्रस्ट्याउनु भएको थियो भने गणेश मान गिरि सामाजिक अभियन्ता ले नगर कमिटि लाइ बधाइ सहित व्यक्त्वय राख्नु भएको थियि यसै गरि कार्यक्रम मा नगर समिति सम्योजक राम मिश्र स सचिव रुद्र मनि सुबेदि भद्र पुर नगर समिति सदस्य गोबिन्द प्याकुरेल ले आफ्ना भनाइ राख्नु भएको थियो कार्यक्रम को सन्चालन दमक नगर समिति सचिव निर्मल उप्रेति ले गर्नु भएको थियो
