जतिसुकै पटक संविधान आए पनि एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन, संविधान नजलाई हुँदैन, नेताहरुलाई सम्मान(भाव)पूर्ण विदाई नगरी हुँदैन

नेपालका हालसम्मका सबै पार्टी फरक फरक नाम भएका एउटै पार्टी हो, सबैको सिद्धान्त व्यवस्था र संविधान परिवर्तन गरिरहने तर व्यक्ति चाहिँ आफूहरु नै सबै मिलेर शासन गरिरहने हो  – स्वागत नेपाल एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन नसकेजस्तै जति पटक जस्तो संविधान आए पनि पूरानै नेताहरुबाट केही पनि हुन सक्दैन, उमेर मात्र पूरानो...

कहिल्यै काम नगर्ने र भाषण मात्र गर्नेहरुको सम्पत्ति कसरी यति धेरै भयो ? खोजेर सार्वजनिक गर्न खाजा, सामल, ग्यास, चुल्हो बोकेर जहाँ रातपर्छ त्यही बास बस्दै जनता जगाउँदै हिँड्ने मेची महाकाली अभियान …

नमस्ते, शुरुमा सानो तथ्य- संसारमा नेपाल मात्र यस्तो देश हो जुन देशका पत्रकारहरु आफ्नो देशमा रहेको विदेशी राजदूत जिल्ला जिल्ला दौडिएर एम्बुलेन्स बााड्दै र विद्यालयहरु उद्घाटन गर्दै हिँड्दा उसको पछिपछि लागेर समाचार लेख्छन्, भिडियो रिपोर्टिंग गर्छन् तर त्यो विदेशी राजदूत मेरो देशको परराष्ट्र मन्त्रालयको अनुमति लिएर जिल्ला आयो नलिइकन भन्ने खोज्दैनन्, त्यस्तो समाचार बनाउँदैनन् ।...